२२ माघमा सिनेमा हल बन्द गर्दै सञ्चालक
rajdhanidaily.com · Wed Jan 31 23:39:33 GMT 2024
काठमाडौं । बिदेशी फिल्मको प्रदर्शनबाट उठेको चलचित्र विकाश शुल्क नेपाली चलचित्रको विकाशमा खर्च गरिन्छ । यही पैसाले चलचित्र विकाश बोर्ड चल्ने गरेको छ । तर यो शुल्क खारेज हुनुपर्छ भनेर यतिबेला चलचित्र प्रदर्शन घर सञ्चालकहरु बिरोधमा उत्रिएका छन् ।
चलचित्र विकाश शुल्क लागु भएको दुई दशक हुन लाग्यो । यतिबेला आएर उनीहरुले चलचित्र विकाश शुल्क खारेज गर्नु पर्ने माग गरेका छन् । चलचित्र विकाश शुल्कमात्र हैन, आफुहरुलाई अहिले विभिन्न शिर्षकमा आधादर्जन कर राज्यले लिने गरेका कारण भ्याट बाहेक ति सबै कर खारेज हुनुपर्ने माग हल सञ्चालकहरुको रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)