हट्यो वीरगञ्जको निषेधाज्ञा
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालका अनुसार गत साउन १४ गते बिहीबार साँझ ५ देखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो ।
उनले वीरगञ्जमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदङ्गा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)