मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाउन कानुनी आधार तयार भयो : मन्त्री पुन

ratopati.com · Fri Oct 02 09:06:37 GMT 2026

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को आवश्यकता र महत्त्वबारे स्पष्ट पार्दै प्रयोगशालालाई अत्याधुनिक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले लामो समय गठन आदेशका भरमा नाममात्रको प्रयोगशालाका रूपमा सञ्चालित संस्था अब ऐनमार्फत व्यवस्थित र अधिकारसम्पन्न संरचनामा रूपान्तरण हुने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)