मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

nepallive.com · Fri Oct 02 09:07:45 GMT 2026

काठमाडौं– राष्ट्रिय सभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई प्रतिनिधि सभाबाट भएका संशोधन स्वीकार गर्दै सर्वसम्मत रूपमा पारित गरेको छ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको विधेयक सर्वसम्मत पारित गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)