मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बैँकका बहालवाला कर्मचारी भरतपुर अस्पतालका अध्यक्ष नियुक्त

nepalpress.com · Fri Oct 02 09:06:18 GMT 2026

चितवन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुुर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बैंकरलाई नियुक्त गरेको छ ।

भरतपुर १२, घर भएका क्षितिज पौडेल मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय खोलेसिमलमा ऋण अधिकृतको पदमा कार्यरत हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)