एकताबद्ध भएर महाधिवेशनमा होमिएको कांग्रेसको दाबी, पूर्वसभापति देउवाको स्थान पनि तय गर्ने
nepalpress.com · Fri Oct 02 09:08:31 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आफूहरूले गरेको महाधिवेशन नै आधिकारिक हुने दाबी गरेका छन्। सानेपामा पत्रकार सम्मेलन गर्दै नेपालको कानून र पार्टीको विधान अनुसार आफूहरूले महाधिवेशन गर्न लागेको बताए।
उनले पार्टीभित्र केही व्यक्तिगत असन्तुष्टि भएपनि ठूलो विवाद नभएको जिकिर गरे। उनले भने, ‘ती व्यक्तिगत असन्तुष्टिले राजनीतिक परिभाषा बोक्दैन। अधिवेशन पनि बाहिर रहेका नेताहरूलाई जोड्ने काम जारी राख्छौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)