वीरगन्जमा हट्यो निषेधाज्ञा
nepalnews.com · Sat Aug 01 14:53:44 GMT 2026

वीरगन्ज। जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालका अनुसार १४ साउन साँझ ५ देखि बिहान ६ बजेसम्म लागु हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो। उनले वीरगन्जमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदंगा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)