सभामुख र राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता
ratopati.com · Fri Oct 02 09:10:09 GMT 2026

काठमाडाैँ। सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
शीतल निवासमा शुक्रबार उनीहरूबिच भेटवार्ता भएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)