गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु
reportersnepal.com · Fri Oct 02 09:13:41 GMT 2026

काठमाडौँ, १६ असोज । सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु भएको छ ।
उक्त अस्पतालबाट गाउँपालिकाभित्रका अतिरिक्त रामेछाप र ओखलढुङ्गाको सुनकोशी गड््तिर क्षेत्रका बिरामीलाई आधारभूत तथा आकस्मिक स्वाथ्य सेवा उपलब्ध हुँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)