मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलिट ल्यान्डमा १७.५० प्रतिशतसम्म छुट
bishowkhabar.com · Fri Oct 02 09:11:31 GMT 2026

काठमाडौं – मुक्तिनाथ विकास बैंकका ग्राहकले बालकुमारीस्थित एथलिट ल्यान्ड एन्ड ट्रेनिङ क्लबका विभिन्न सेवा तथा सुविधामा १७.५० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
मुक्तिनाथ विकास बैंक र एथलिट ल्यान्ड एन्ड ट्रेनिङ क्लबबीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धमा व्यावसायिक सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)