ओली–प्रचण्डकै शैलीमा महाधिवेशन गर्दै गगन समूह, सेटिङमा सबै पदाधिकारी चयन गर्ने प्रयास
bishowkhabar.com · Fri Oct 02 09:11:02 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले आगामी महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास थालेको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार सभापति गगन थापा समूहको नेतृत्वलाई अहिलेसम्म कुनै पक्षबाट चुनौती आएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)