मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको भेट

ekantipur.com · Fri Oct 02 09:17:14 GMT 2026

राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको भेट

सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३ औँ महासभामा सहभागी हुन लागेको सम्बन्धमा जानकारी गराएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)