मतदाता सूची विवादमा कक्रोच आन्दोलन
khabarhub.com · Fri Oct 02 09:22:48 GMT 2026

नयाँदिल्ली – भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर शुक्रबार मुम्बईमा प्रदर्शन गर्ने भएको छ ।
आन्दोलनले निर्वाचन प्रक्रिया, सरकारी जवाफदेहिता र लोकतान्त्रिक संस्थासम्बन्धी विषयलाई समेत आफ्नो अभियानमा समेट्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)