मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको भेट

kendrabindu.com · Fri Oct 02 09:21:29 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

तान्जानियामा हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५३औँ महासभामा सहभागी हुनु अघि शीतल निवासमा शुक्रबार उनीहरूबिच भेटवार्ता भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)