ट्रककाे ट्याङ्कीमा तस्करी धन्दा, कस्टमको फन्दा
janaaastha.com

रात परेपछि नेपालबाट अवैध सामान बोकेर भारत जाँदै गरेका दुईवटा ट्रकलाई भारतीय कस्टमले नियन्त्रणमा लिएको छ। उताबाट नेपालमा सिमेन्टको कच्चा पदार्थ ‘फ्लाई ऐस’ ढुवानीमा संलग्न मालवाहक ट्रककाे ट्याङ्कीमा फल्स बटम बनाएर ड्राइफ्रुट तस्करी गर्दै आएका दुईवटा ट्रकलाई कपिलवस्तुको सुठौली भन्सारको सीमापारि रहेको भारतीय कस्टमले गएराति नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)