सभामुख अर्याल र राष्ट्रपति पौडेलबिच शिष्टाचार भेटवार्ता
reportersnepal.com · Fri Oct 02 09:26:27 GMT 2026

काठमाडौँ । सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
शीतल निवासमा शुक्रबार उनीहरूबिच भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)