वित्तीय नियम उल्लङ्घनमा दोषी ठहरिएपछि सिटीका खेलाडीहरूको भविष्यलाई लिएर अन्योल
ratopati.com · Fri Oct 02 09:38:22 GMT 2026
लण्डन । प्रिमियर लिगका ११५ मध्ये अधिकांश वित्तीय नियम उल्लङ्घनको आरोपमा म्यानचेस्टर सिटी दोषी ठहरिएपछि क्लब र उसका खेलाडीहरूको भविष्यलाई लिएर खेलकुद जगतमा व्यापक अन्योल सिर्जना भएको छ।
स्वतन्त्र आयोगले सन् २००९-१० देखि २०१७-१८ सिजनसम्मको अवधिमा सिटीले लिगका वित्तीय नियमहरू उल्लङ्घन गरेको पुष्टि गर्दै दोषी ठहर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)