मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दोहोरो अंकले घट्यो शेयर बजार, सवा चार अर्बमा समेटियो कारोबार

corporatenepal.com · Fri Oct 02 09:33:32 GMT 2026

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार रकम सवा ४ अर्बमा सीमित भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.९० अंकले घटेको हो । ०.४५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५८७.२५ अंकमा झरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)