मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिकेट संघको नेतृत्वमाथि भ्रष्टाचारको आरोप, खेलकुद परिषदले माग्यो ६ बुँदामा प्रमाणसहित स्पष्टीकरण

setopati.com · Fri Oct 02 09:32:00 GMT 2026

नेपाल क्रिकेट संघ (क्यान) को वर्तमान नेतृत्वमाथि चरम भ्रष्टाचार, पदको दुरुपयोग, बजेट हिनामिना र क्यानको आवरणमा 'मानव बेचबिखन' सम्मको गम्भीर आरोप लागेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित 'हेलो सरकार' मा दर्ता भएको उजुरीका आधारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यानलाई पत्र काट्दै उठेका गम्भीर प्रश्नमा प्रमाणसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)