टपरी निर्माण प्रतियोगिता
lokaantar.com · Thu Apr 06 17:07:19 GMT 2023
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा जारी औद्योगिक, कृषि तथा पर्यटन मेलामा बिहीबार सालको पातको टपरीे बुन्ने प्रतियोगितामा सहभागीहरुले निर्माण गरेको टपरी सङ्कलन गरिँदै । तस्बिरः रासस
#टपरी
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)