मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्वको समापन, मधेस प्रदेशमा आज पनि बिदा

Ujyaaloonline.com · Mon Oct 31 00:37:25 GMT 2022

काठमाण्डाै - आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिन तराई मधेसका विभिन्न जिल्लासँगै काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमासमेत भक्तजनहरु नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको मुख्य दिन हिजो अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)