मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलेट ल्यान्ड क्लबमा विशेष छुट

aarthiknews.com

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरूले बालकुमारीमा अवस्थित एथलेट ल्यान्ड एण्ड ट्रेडिङ क्लबसंग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ ।

यस व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले उक्त व्यायामशाला मा ७.५० देखि १७.५०) प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उक्त व्यायामशालामा एमएमए, बक्सिङ, एडभान्स कार्डियो, ग्रुप फिटनेस क्लास, जुम्बा, योगा जस्ता सेवाहरु उपलब्ध छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)