संसदमा आशिका तामाङको प्रश्न - दशैंमा पशु मार्ने चलन कहिले रोकिन्छ ?
arthasansar.com · Fri Oct 02 09:43:08 GMT 2026

रास्वपाकी सांसद आशिका तामाङले दशैंको नाममा क्रूरता पशुबलि दिइने भन्दै असन्तुष्टि जनाएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै मान्छेले उत्सवको रूपमा दशैँ मनाउँदै गर्दा निर्दोष जनावरहरूको लागि भने दशैं दशा बन्ने बताइन्।
उनले नेपालमा पशु कल्याणसम्बन्धी कानूनी व्यवस्था प्रभावकारी बनाउनुपर्ने धारणा राखिन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)