नेग्रेरा प्रकरण: रियलद्वारा यूईएफएलाई प्रमाण पेस, बार्सिलोनामाथि फेरि संकट
ratopati.com · Fri Oct 02 09:45:15 GMT 2026
मड्रिड । स्पेनिस फुटबल क्लब रियल मड्रिडले स्पेनको रेफ्री समितिका पूर्वउपाध्यक्षलाई गरिएको भुक्तानीसँग सम्बन्धित ‘ अत्यन्त गम्भीर प्रमाण ’ युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएलाई बुझाएको जनाएको छ।
युरोपेली फुटबलको प्रशासकीय निकाय यूईएफएले सन् २००१ देखि २०१८ को बिचमा बार्सिलोनाले होसे मारिया एनरिकेस नेग्रेरालाई ८४ लाख युरो भुक्तानी गरेको आरोपको समीक्षाका क्रममा ती कागजातहरूको मूल्याङ्कन गर्ने बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)