जीप पल्टियो, आठ जना घाइते, चालक नियन्त्रणमा
janaaastha.com

दोलखाको भिमेश्वरमा बोलेरो जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । आज बिहान चरिकोट जाँदै गरेको बा.प्र.०१–०३५ च ००२५ नम्बरको जीप भिमेश्वर नगरपालिका–२, फुल्पास्थित कच्ची सडकखण्डमा पल्टिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)