मतदाता सूची संशोधन विवाद चर्कियो, सडकमा 'कक्रोच आन्दोलन'
arthadabali.com · Fri Oct 02 09:44:57 GMT 2026

भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर शुक्रबार मुम्बईमा प्रदर्शन गर्ने भएको छ । आन्दोलनले निर्वाचन प्रक्रिया, सरकारी जवाफदेहिता र लोकतान्त्रिक संस्थासम्बन्धी विषयलाई समेत आफ्नो अभियानमा समेट्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)