मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीका कारण बिमाशुल्क र बिमालेख कर्जा नियमित तिर्न नसक्नेलाई ६ महिनासम्म ब्याज नलाग्ने

clickmandu.com · Fri Oct 02 09:46:31 GMT 2026

काठमाडौं । नेपाल बिमा प्राधिकरणले भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित बिमितलाई राहत दिँदै बिमाशुल्क वा बिमालेख कर्जाको नियमित किस्ता तिर्न नसक्ने अवस्थामा ६ महिनासम्म ब्याज नलाग्ने गरी अवधि थपको सुविधा दिएको छ ।

प्राधिकरणले जीवन बिमा कम्पनीहरूलाई निर्देशन जारी गर्दै बाढीका कारणबाट बिमाशुल्क वा बिमालेख कर्जाको नियमित किस्ता तिर्न नसक्ने अवस्था आएमा छ महिनासम्मका लागि ब्याज नलाग्ने गरी मोहलत अवधि थप गरिदिन निर्देशन दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)