सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईँ र हिजोको सरकारबीच के फरक छ ?
arthasansar.com · Fri Oct 02 09:47:27 GMT 2026

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै विद्यार्थीलाई गोली हान्ने र सिंहदरबार जलाउनेलाई कारबाही हुनुपर्ने बताए।
जेनजीको हत्या गर्ने हत्यारा आज खुलमखुला हिँडिरहेको बताए।वाइडबडी, एनसेल, फोरजी, ३३ किलो सुन प्रकरण, गिरीबन्ध टी स्टेट, भुटानी शरणार्थी, क्यान्टोन्मेन्ट घोटालालगायत ६५ वटा ठूला भ्रष्टाचारका काण्डको पनि छानबिन गर्न माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)