तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन
barnanmedia.com · Fri Oct 02 09:45:32 GMT 2026

तीन महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक सञ्चालनमा आएको छ ।
उक्त सडक सञ्चालनमा आएसँगै जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा उत्पादित स्याउ सहज रुपमा ढुवानी हुन थालेको छ । सडक अवरुद्ध हुँदा पिठ्युँमा बोकेर बजार पुर्याउनुपर्ने स्याउ अहिले किसानले सवारीसाधनमार्फत सदरमुकाम ल्याउन सहज भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)