राष्ट्रपति पौडेल र प्रतिनिधि सभाका सभामुख अर्यालबीच शिष्टाचार भेटवार्ता
barnanmedia.com · Fri Oct 02 09:44:51 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालबीच शिष्टाचार भेटवार्ता भएको छ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता भएको हो। भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को महासभामा सहभागी हुन लागेको विषयमा जानकारी गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)