आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
baahrakhari.com · Fri Oct 02 09:55:02 GMT 2026

काठमाडौं । आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राखेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिायसभाले सर्वसम्मतिबाट पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)