आईसीसी विश्वकप लिग–२ क्रिकेट : ओमानमा हुने अन्तिम शृंखलाका लागि नेपाली टोलीको घोषणा
lokaantar.com
आईसीसी क्रिकेट विश्वकप लिग–२ को आगामी शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
एकदिवसीय ढाँचाको उक्त शृंखलाका लागि क्यानले शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)