आईपीएल क्रिकेटमा काेलकाताले बेङ्ग्लाेरलाई ९ विकेटले हरायो
Ujyaaloonline.com · Tue Sep 21 00:58:32 GMT 2021
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्ग्लाेरलाई हराएको छ । यूएईमा गएराति भएको खेलमा काेलकाताले बेङ्ग्लाेरलाई ९ विकेटले हराएको हो ।
बेङ्ग्लाेरले दिएको ९३ रनको लक्ष्य काेलकाताले १० ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । काेलकाताका सुबमन गिलले ४८ रन बनाए । यस्तै भेन्काटेस आयर ४१ रन र आन्द्रे रसेल शून्यमा अविजित रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)