साउदी क्लब छाडेर फेरि बार्सिलोना फर्कन चाहन्छन् जोआओ फेलिक्स
ratopati.com · Fri Oct 02 10:08:54 GMT 2026
काठमाडौँ । पोर्चुगलका स्टार फरवार्ड जोआओ फेलिक्स साउदी प्रो लिग क्लब अल नासर छाडेर पुनः स्पेनिस क्लब बार्सिलोना फर्कन इच्छुक देखिएका छन् ।
स्पेनिस सञ्चारमाध्यमहरूका अनुसार फेलिक्सले फेरि क्याम्प नोउ फर्कने तीव्र इच्छा व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)