संयुक्त राष्ट्र संघमा प्रधानमन्त्री साहको सम्बोधन जलवायु न्यायका लागि नेपालको सशक्त आवाज : परराष्ट्रमन्त्री
deshsanchar.com · Fri Oct 02 07:19:29 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र साहले संयुक्त राष्ट्र संघको ८१ औँ महासभालाई सम्बोधन गर्दै नेपालजस्ता मुलुकले भोग्नुपरेको जलवायु संकटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मञ्चमा सशक्त रूपमा उठाएका बताएका छन्। भोटेकोशी बाढीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री साहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन र साझा जिम्मेवारी बोध गर्न आह्वान गरेका मन्त्री खनालले बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)