मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मुक्तिनाथ विकास बैंकका कर्मचारी पौडेल भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त

ratopati.com · Fri Oct 02 10:18:33 GMT 2026

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय खोलेसिमलमा ऋण अधिकृत क्षितिज पौडेल भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयअनुसार पौडेले अध्यक्षमा नियुक्त भएका हुन् । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय खोलेसिमलमा बुझ्दा उनी हाल बिरामी बिदामा थिए ।

अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)