रिलिजसँगै 'दृश्यम: द कन्क्लुजन'ले कस्तो पाउँदैछ प्रतिक्रिया?
setopati.com · Fri Oct 02 10:17:00 GMT 2026

भारतीय फिल्म 'दृश्यमः द कन्क्लुजन' शुक्रबारदेखि प्रदर्शनमा आएसँगै बक्स अफिसमा बलियो सुरूआत गरेको छ। फिल्मले सुरूआती शोजबाटै दर्शकको राम्रो साथ पाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
फिल्म हेरेका दर्शकबाट पनि प्रारम्भिक प्रतिक्रिया उत्साहजनक देखिएको छ। विशेषगरी फिल्मको पटकथा, तनावपूर्ण दृश्य, मध्यान्तर र क्लाइमेक्सको ट्विस्ट दर्शकले रूचाएको बताइएको छ। नयाँ पात्रका रूपमा देखिएका जयदीप अहलावतको अभिनयलाई पनि दर्शकले विशेष रूपमा प्रशंसा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)