मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेश : दोस्रोपटक मुख्यमन्त्री बनेका कार्कीलाई बहुमत जुटाउन सकस

Ujyaaloonline.com · Sat Sep 09 01:15:12 GMT 2023

काठमाण्डाै - काेशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिको सरकार बनाउने प्रयास हुने बताउनुभएको छ ।

हिजो मुख्यमन्त्री नियुक्त भएर शपथ लिएलगत्तै उहाँले कांग्रेस, एमालेसहितका दलहरु मिलेर सहमतिको सरकार बन्ने सम्भावना बलियो रहेको दाबी गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)