६५ करोड रुपैयाँको घोटाला प्रकरण: बलिउड अभिनेता डिनो मोरिया मुम्बई प्रहरीसमक्ष उपस्थित
ratopati.com · Fri Oct 02 10:27:27 GMT 2026

मुम्बई । ६५ करोड भारतीय रुपैयाँको मिठी नदी सफाइ घोटाला प्रकरणमा बलिउड अभिनेता डिनो मोरिया शुक्रबार मुम्बई प्रहरीसमक्ष उपस्थित भएका छन्।
मिठी नदी सफाइ तथा गाड पन्छाउन बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले ठेक्का दिने क्रममा भएको भनिएको आर्थिक अनियमितताको विषयमा अनुसन्धान गर्न प्रहरीले मोरियालाई सोधपुछका लागि बोलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)