कोभिड प्रभावित व्यवसायीलाई बिनाब्याज ऋण
lokaantar.com · Wed Feb 23 01:00:19 GMT 2022
गण्डकी प्रदेश सरकारले कोभिड–१९ को महामारीका कारण प्रभावित भएका व्यवसायलाई पुनरुत्थान गर्न निब्र्याजी ऋण प्रवाह गरेको छ ।
प्रदेश सरकारले उपलब्ध गराएको व्यवसाय जीवन रक्षा कार्यक्रमबाट म्याग्दीका १५ व्यवसायीले सुविधा पाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)