विजय र पूजाको 'रत्यौली' फागुन २१ मा आउने
setopati.com · Mon Jun 29 06:45:00 GMT 2026

विजय बराल र पूजा शर्माको मुख्य अभिनय रहने फिल्म 'रत्यौली'को प्रदर्शन मिति तय गरिएको छ।
निर्माण पक्षले यो फिल्म आगामी फागुन २१ गतेदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउने घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)