पुँजीकोषको समस्या र सञ्चालकको मनोमानी औंल्याउँदै राष्ट्र बैंकले गर्यो लघुवित्तहरुलाई कारबाही
clickmandu.com · Mon Jun 29 06:48:14 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ । नियामक निकायले तोकेको निर्देशन विपरीत कार्य गरेको र संस्थागत सुशासन कायम गर्न नसकेको भन्दै राष्ट्र बैंकले शीघ्र सुधारात्मकदेखि सचेत गराउनेसम्मको कारबाही गरेको हो ।
राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसक्ने संस्थाहरू बनेपाको आरम्भ चौतारी लघुवित्त, तनहुँको गणपति लघुवित्त, बनेपाकै सामुदायिक लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्तका र पोखराको सिवाईसी लघुवित्तलाई कारबाही गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)