मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोरमा २० प्रतिशतसम्म छुट

lokaantar.com

कुमारी बैंक लिमिटेड र काठमाडौंको ठमेलस्थित रमदा अन्कोर बाइ विइन्डम होटलबीच कुमारी बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले रमदा अन्कोरको होटल तथा रेस्टुरेन्टका खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)