अभिनेता मुकेश खन्नाको आपत्ति, ‘रामलाई एक्सन हीरो र सलमान खान बनाइयो’
ratopati.com · Fri Oct 02 10:41:49 GMT 2026

मुम्बई । चर्चित अभिनेता मुकेश खन्नाले निर्माणाधीन बलिउड फिल्म ‘रामायण’मा भगवान रामको चित्रणलाई लिएर आपत्ति जनाएका छन्।
फिल्ममा अत्याधिक भिजुअल इफेक्ट्स (भीएपएक्स) र एक्सन दृश्यहरू देखाउने प्रयास गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)