रोनाल्डो बिनाको पोर्चुगलले सहजै हरायो डेनमार्कलाई
barnanmedia.com · Fri Oct 02 10:30:57 GMT 2026
फरवार्ड क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको क्याम्प छाडेपछिको पहिलो खेलमा पोर्चुगलले नेसन्स लिगमा डेनमार्कविरुद्ध ४–२ को जित दर्ता गरेको छ।
गएराति भएको खेलमा डेनमार्कलाई सहजै हराएपछि पोर्चुगलका समर्थकले क्रिस्टियानो रोनाल्डोपछिको युग कस्तो हुन सक्छ भन्ने झलक देख्ने अवसर पाइएको प्रतिक्रिया दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)