तामाको भाँडामा राखेको पानी पिउँदा फाइदा यस्ता छन्
khabarhub.com · Thu Mar 07 00:26:43 GMT 2024
काठमाडौँ– पानी जीवनको आधार हो । पानी पिउनु धेरै महत्त्वपूर्ण छ । पछिल्लो समय उपत्यकामा जारका मिनरल वाटरका पानी पिउने गरिन्छ । बोतलहरू प्रायः प्लास्टिकका नै प्रयोग हुने गर्छन् । प्लास्टिकको बोतलको पानी पिउनु वातावरण र शरीरको लागि हानिकारक रहने चिकित्सकहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)