अन्य अन्तर्राष्ट्रिय विमान उडाउनेभन्दा ४ गुणा कम तलब: निगमका यी ६ पाइलटले दिए एकैपटक राजीनामा
clickmandu.com · Fri Oct 02 10:46:08 GMT 2026

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका ६ जना पाइलटले एकैपटक राजीनामा दिएका छन् ।
निगमका वाइडबडी उडाउने दुई जना क्याप्टेन र ३ जना कोपाइलट तथा न्यारोबडी उडाउने एक जना कोपाइलटले राजीनामा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)