मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड १२ रनले पराजित, शुभमन गिलको दोहोरो शतक

Ujyaaloonline.com · Thu Jan 19 00:45:34 GMT 2023

काठमाण्डाै - भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड पराजित भएको छ ।

माइकल ब्रेसवेलको शतकका बाबजुद न्युजिल्यान्ड घरेलु टोली भारतसँग १२ रनले पराजित भएको हो । योसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)