मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

kendrabindu.com · Fri Oct 02 11:00:06 GMT 2026

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विद्यमान कानुन सुधारमार्फत विकास र लगानीको वातावरण बनाउन सरकार लागिपरेको बताएका छन् ।

मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा उनले लगानी र विकासमा देखिएका समस्या कानुनी रूपमा समाधान गरिने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)