मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभाको ‘डीएनए रिपोर्ट’सम्बन्धी व्यवस्था राष्ट्रियसभाबाट स्वीकार

baahrakhari.com · Fri Oct 02 10:56:00 GMT 2026

काठमाडौं । राष्ट्रियसभाले राष्ट्रिय विधिविज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक २०८१ मा प्रतिनिधिसभाले गरेको संशोधनलाई समर्थन गरेको छ ।

राष्ट्रियसभाले संशोधनसहित पारित गरेको विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विशेष अवस्थामा विदेशीलाई नेपालीहरूको डीएनए प्रोफाइल उपलब्ध गराउन सक्ने प्रावधानसहित पारित गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)